फिफाले दियो रोनाल्डोलाई विशेष अवार्ड !
एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले फिफाबाट विशेष अवार्ड प्राप्त गरेका छन् । फिफाले रोनाल्डोलाई पुरुषतर्फ देशबाट सर्वाधिक गोलकर्ता (११५) भएका कारण विशेष अवार्ड …
Read More