मेस्सी उत्कृष्ट खेलाडी भएपछि मेस्सी भन्दा ह्याण्डसम छु भनेर गदगद हुने रहेछन् रोनाल्डो !
पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो वा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी बीच को उत्कृष्ट खेलाडी भन्ने बहस कुनै नयाँ चीज हैन। र पोर्चुगिज कप्तान रोनाल्डोको पनि यो विवादमा आफ्नै राय रहेको छ। …
Read More