एम्बाप्पे आगमन बारे रियल अध्यक्षले नै खोले मुख, यसो भन्छन् !
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबले ला लिगा सान्टान्डरको उपाधि हात पारेसँगै सार्वजनिक रूपमा बोलेका छन्। लस ब्लान्कोसले इस्पानियोललाई ४-० ले सहज जित निकाल्दै ३५ औं स्पेनिस उपाधि जितेको हो। …
Read More