पीएसजीमा असन्तुष्ट मेस्सी, विजयी गोल गर्दा समेत मतलब पनि गरेनन् !
आइतबार भएको लिग १ खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चिर-प्रतिद्वन्दी लियोन माथि २-१ को संघर्षपूर्ण जीत निकालेको छ। खेलको अन्तिम समयमा माउरो इकार्डीले गोल गर्दै पीएसजीको जीत पक्का गरेका …
Read More