मेस्सीका कारण तनावमा पीएसजी !

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएपछि सबै भन्दा बढी तनाव पेरिस सेन्ट जर्मेन(पीएसजी)लाई भएको छ। मेस्सी बार्सिलोनामै रहने कुरामा ढुक्क रहेको पीएसजी पछिल्लो घटनाक्रम पछि तनावमा …

Read More

“मेस्सीको लागि ५० वर्ष क्लब धरापमा राख्न सकिन्न, खेलाडी भन्दा क्लब ठूलो हो”

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेस्सीको लागि पुरै बार्सिलोनालाई ५० वर्ष धरापमा पार्न नसकिने बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै लापोर्टाले मेस्सीको सम्झौता नविकरण गर्दा बार्सिलोना क्लबनै ५० वर्षको लागि घाटामा …

Read More

“मेस्सी आउनु भन्दा अगाडी पनि बार्सिलोना चलेको थियो, मेस्सी नहुँदा पनि चल्नेछ”

फुटबल क्लब बार्सिलोनाले क्लब कप्तान लियोनल मेस्सीले बार्सा छाड्ने घोषणा गर्ना साथै फुटबल जगतमा तहल्का मच्चिएको छ। लालिगाको स्यालरी क्याप नियमका कारण मेस्सीसँग नयाँ सम्झौता हुन नसकेको भन्दै बिहिबार बार्सिलोनाले …

Read More

नेपालले भारतसँग दशरथ रंगशालामा खेल्ने ! कहिले ?

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को महिना भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० गते हुनेछ । अखिल नेपाल …

Read More

मेस्सीले पीएसजी प्रशिक्षक पोचेटिनोसँग ट्रान्सफर बारे कुराकानी गरिसकेको खुलासा !

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएसँगै फुटबलवृत्तमा नयाँ तरंग पैदा भएको छ। दुवै पक्ष सम्झौताको लागि सहमत भएपनि ला लिगाको नियमका कारण मेस्सीले …

Read More

बार्सिलोना समर्थकको आलो घाउमा नुन छर्किए नेइमारले, मेस्सी पीएसजी जाने संकेत ?

अर्जेन्टिनी कप्तान तथा बार्सिलोना पूर्व कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने समाचारले पूरा विश्व नै हल्लेको छ। क्लबमा २१ वर्ष बिताएका मेस्सी र बार्सिलोना बीच नयाँ सम्झौता हुन नसक्दा मेस्सीले बार्सिलोना …

Read More

बार्सिलोनाको यस्तो निर्णयले मेस्सीको पनि उड्यो होस्, क्लब समर्थकलाई ‘बाई’ भन्ने !

बिहिबार बेलुका जब बार्सिलोनाले पूर्व कप्तान मेस्सीले क्लबबाट अर्को सिजन नखेल्ने घोषणा गर्यो, पूरा विश्वनै चकित भएको थियो। केहि घण्टा अगाडी मात्र मेस्सी र बार्सिलोना बीच नयाँ सम्झौतामा हस्ताक्षर हुने …

Read More

“मेस्सी-रोनाल्डो पछि विश्वमा कोहि उत्कृष्ट छ भने ती केभिन डी ब्रुयना हुन्”

एजेन्सी – प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका इंग्लिस विंगर ज्याक ग्रिलिसले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पछिको उत्कृष्ट खेलाडी केभिन डी ब्रुयना भएको दावी गरेका छन्। …

Read More

मेस्सी पीएसजी जाने ?

च्याम्पियन्स लिग जित्ने उदेश्यका साथ जारी ट्रान्सफर विन्डोमा निकै आक्रामक देखिएको पीएसजीले गयरातीको बार्सिलोनाको घोषणा लगत्तै मेस्सीसँग सम्पर्कमा आएको छ। गयराति मात्र फुटबल क्लब बार्सिलोनाले लालिगाको नियम अनुसार क्लब र …

Read More

अब कहाँ जालान् मेस्सी ?

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएसँगै उनको भविष्यबारे टिका टिप्पणी हुन थालेको छ । दुवै पक्ष सम्झौताको लागि सहमत भएपनि ला लिगाको नियम अनुसार उक्त सम्झौता …

Read More