ग्रिजमन र डिपाए चम्किए, बार्सिलोनाको सहज जित !
एजेन्सी – डच फरवार्ड मेम्फिस डिपाएले एक गोल तथा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले दुई असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा जर्मन क्लबमाथि सहज जित हात पारेको छ । …
Read More