इटालीलाई जिरोबाट हिरो बनाएका प्रशिक्षक भन्छन् – ‘विश्वकप कि हामी जित्छौं, कि स्पेनले जित्छ’
एजेन्सी – गत विश्वकपमा इटाली छनोट हुन सकेन। चार पटक विश्वकप जितिसकेको इटाली छनौट चरणबाटै बाहिरिएको थियो। इटाली विश्वकप छनौट चरणबाटै बाहिरिन्छ भने सायदै कसैले सोचेका थिए होला। तैपनि इटाली …
Read More