ट्रान्सफर बजारमा आक्रामक पीएसजी: युरोका सर्वोत्कृष्ट खेलाडी डोनारुम्मासँग सम्झौता हुँदै !
एजेन्सी – युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन्। युरोपेली च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी घोषित भएका डोनारुम्मा पीएसजी जाने पक्का भएको हो। डोनारुम्मा पीएसजीमा पाँच …
Read More