ब्यालुन डी ओर पावर र्यान्किंग: कान्ते नयाँ नम्बर १, रोनाल्डो टप १० मा, चिप्लिए एम्बाप्पे !
२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर अवार्ड २०२१ मा फर्किनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी …
Read More