यी हुन् सबै भन्दा धेरै ‘म्यान अफ द म्याच’ अवार्ड जित्ने खेलाडीहरु !
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यस सिजन सरी-ए मा २३ गोल गरिसकेका छन् तर उनको नाममा जम्मा ५ वटा ‘म्यान अफ द म्याच’ अवार्ड रहेको छ। बार्सिलोनाका कप्तान लियोनल मेस्सी पनि …
Read More