‘डेर क्लासिकेर’ : डर्टमुन्ड र बायर्न भिड्दै

एजेन्सी – जर्मन बुन्डेस लिगाको पहिलो क्लासिको ‘डेर क्लासिको’ अर्थात बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखबीचको खेल आज राति हुदैछ । खेल सिग्नल इडुना पार्कमा नेपाली समयअनुसार राति ११ः१५ बजे हुनेछ …

Read More

रियलको टार्गेट: एमबाप्पे, कामाभिन्गा र हालान्ड !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउने ट्रान्सफर विन्डोहरुमा भविष्यलाई मध्यनजर गर्दै खेलाडीहरु भित्र्याउने भएको छ। गत ट्रान्सफर विन्डोमा खर्च नै नगरेको म्याड्रिडले भविष्यलाई मध्यनजर गर्दै खेलाडीहरु भित्र्याउने योजना बनाएको …

Read More

आल्भेजको डेस्टलाई सल्लाह – ‘सकेसम्म मेस्सीलाई बल दिनु, बाँकि काम मेस्सीले गर्छन्’

ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेजले बार्सिलोनाका नयाँ डिफेन्डर सेर्गिनो डेस्टलाई केहि सरल सल्लाह दिएका छन्। अमेरिकी स्टारलाई आल्भेजले सकेसम्म मेस्सीलाई बल पास गर्न सल्लाह दिएका छन्।     पूर्व आज्याक्स स्टारले …

Read More

“म्यानचेस्टर सिटीलाई मेस्सी चाहिएको छैन, मेस्सी आए समस्या पैदा हुन्छ”

एजेन्सी – क्लब छाड्ने प्रयास असफल भएपछि बार्सिलोनामै थन्किएका सुपरस्टार फुटबलर लियोनेल मेस्सीको भविष्य लगातार चर्चाको विषय बनिरहेको छ। मेस्सीले क्लब छाड्ने लगभग पक्का जस्तै छ। जसकारण पनि उनको भविष्य …

Read More

मेस्सी भित्राउन सिटीले पुनः प्रयास गर्ने !

एजेन्सी– म्यानचेस्टर सिटीले बार्सिलोनाका सुपरस्टार लिओनेस मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने भएको छ । यसअघिको सरुवा बजारमा मेस्सीलाई भित्राउन सिटीको योजना सफल हुन सकेको थिएन । मेस्सीले …

Read More

नेयमार बार्सिलोना फर्किने सम्भावना टुंगियो !

एजेन्सी – ब्राजिलियन स्टार नेयमार पुन: बार्सिलोनामा आबद्ध सम्भावना लगभग टुंगिएको छ । ब्राजिलियन स्टारले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता नविकरण गर्न चाहेको प्रष्ट पारेपछि बार्सिलोना फर्कने सम्भावना लगभग …

Read More

हालान्ड र हाजार्ड चम्कदा डर्टमुन्डको सानदार जित

एजेन्सी – युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र थोर्गन हाजार्ड चम्किएपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको छ । डर्टमुन्डले बेल्जियन क्लब ब्रगलाई उसकै मैदानमा ३–० …

Read More

हालान्ड रियल म्याड्रिड नभई यस क्लब जाने, पूर्वक्लबका प्रमुखले गरे यस्तो खुलासा !

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्ड अष्ट्रियाको साल्जबर्गबाट बोरुसिया डर्टमुन्ड पुगेको एक वर्ष पनि भएको छैन। तर, पनि उनले जर्मनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। साल्जबर्गमा हुँदै नै उत्कृष्ट प्रदर्शन …

Read More

भिडालले भने – ‘रियललाई हराएर बार्सा समर्थकसँग खुसी साट्छु’

एजेन्सी – इन्टर मिलानका चिलियन मिडफिल्डर आर्टुरो भिडालले च्याम्पियन्स लिगमा रियल म्याड्रिडको खेलअघि आफ्नो अभिव्यक्ति दिएका छन् । यसै सिजन क्याटलान क्लब बार्सिलोना छाडेर इन्टर पुगेका भिडालले गत सिजन दुवै …

Read More

“एम्बाप्पे रियल म्याड्रिड जानुपर्छ, त्यहाँ उनको भविष्य राम्रो हुन्छ”

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल लेजेण्ड रोबर्ट पाइरेसले रियल म्याड्रिड गएको खण्डमा किलियन एम्बाप्पेको भविष्य उज्जवल हुने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पाइरेसले रियल म्याड्रिड गएको खण्डमा किलियन …

Read More