सजिलै यसरी हटाउनुहोस डबल चिनको समस्या !

प्राय: मोटो मानिसहरुमा डबल चिन (चिउडोमा लागेको मासु) को समस्या हुने गर्दछ। फेस योगा एक्सपर्टने बताएअनुसार घाँटी वरिपरिको मांसपेशिमा रक्त संचार कम हुदा डबल चिनको  समस्या उत्पन्न हुन्छ । तर रक्त संचार अर्थात् फेसको योगा गर्दा यो समस्याजीवनभरको लागि अन्त्य हुनसक्छ।

अनुहारको सुन्दरतालाई मेकअपले बढाउन सकिन्छ तर सौन्दर्यसंग जोडिएको केहि समस्या यस्तो पनि छ जसलाई मेकअपले छोप्न सक्दैन। घाटीमा देखिने डबल चिन यस्तै समस्या हो।

फेस योगा (Face yoga) एक्सपर्ट मानसी गुलाटीको अनुसार डबल चिनको समस्या केवल तीन दिन भित्र नियन्त्रण गर्न सकिन्छ।  अनुहारको तिन यस्तो योगको बारेमा जानकारी दिएकी छिन् जसले  ३ दिनमै डबल चिनको समस्या कम गर्छ।

फेस योग एक्सपर्टको अनुसार घाँटी वरिपरिको मांसपेशिको ब्लड सर्कुलेशन कम हुदा डबल चिनको समस्या पैसा हुन्छ । यी ३ पोज जसले तपाइको डबल चिनको समस्या बिस्तारै हटाई जीवनभरको लागि राहत प्राप्त गर्छ। यी सबै फेस योगा गर्दा सुरुमा कम समय गर्दै बिस्तारै अलि बढी समयसम्म सास होल्ड गर्नुपर्छ।

१. पाउट पोज

२. स्काई पोज

३. लक पोज

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२१:५१

तपाईले गर्ने यी ६ गल्तिको कारण झर्छ कपाल !