पछिल्लो समयमा सामाजिक सञ्जालमा अभिनेत्री प्रियंका कार्की सहित उनको छोरीको तस्बिर निकै भाइरल हुने गरेको छ ।
नेपाली चलचित्र क्षेत्रमा अभिनयको साथै उनको सुन्दरताको कारण चर्चामा आउन सफल अभिनेत्री प्रियंका कार्की अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । केही समय पहिले अभिनेत्री गर्भवती भएकी थिइन् त्यस समयमा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर देखि अभिनेत्री गरेका क्रियाकालाप भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र युटयुब मार्फत सार्वजनिक गरेकी थिइन् ।
त्यस समयमा अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर निकै भाइरल भएका थए । केही समय पहिले प्रियंकाले छोरीलाई जन्म दिएकी थिइन्। जब अभिनेत्रीले छोरीलाई जन्म दिएकी थिइन् त्यस समय देखि उनको चर्चा झनै बढेको छ ।
पछिल्लो समयमा अभिनेत्रीले उनको छोरीको इन्स्टाग्राम खात खोलेको विषयले झनै चर्चा बटुलेको छ । अभिनेत्रीले उनको छोरीको इन्स्टाग्राम खोलेको छ्टो समयमा ३ लाख भन्दा बढी फलो-अर्स रहेका छन् । अहिलेको समयमा हेर्ने हो भने प्रियंकाको छोरोको इन्स्टाग्राममा फलोअर्स बढ्ने क्रम कुनै अभिनेत्री तथा अभिनेताको भन्दा कम छैन ।
यति बेला प्रियंकाले उनि सहित उनको छोरीको केही सुन्दर तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । केहि समय पहिले तस्बिरको कारण भाइरल भएकी अभिनेत्री यति बेला उनको छोरीको तस्बिरबाट भने फ्यानहरुको प्रशंसा पाएकी छिन् ।