आकाश, वायु, अग्नि जल र जमीन बनेपछि मात्र पहिलो भौतिक शरीरको निर्माण हुन शुरू भयो । पहिला भाइरस बन्यो र मात्र, त्यो भाइरसमा बसेको पहिलो प्राण एल्जी (ल्याउ, झ्याउ, पछि दुइपाते हरियो वनस्पति जलमा तेरियो । माटोमा पानी जमेर माटो हरियो देखिएको ल्याऊलाई, अल्लि देखिने झ्याउ बन्न भाइरसले नै सघायो । भित्तामा टाँसिएको झ्याउ लाई तेहाँबाट छुट्ट्याएर पानीमा तैरिन सक्ने दुईपाते बन्न पनि यसैले सघायो ।
अमिबा बाट बुद्धसम्मको हाम्रो लक्ष्यसम्म पुग्न, त्यो भन्दा पनि अँझै मान जान सघाउने भाइरस आज कसरि हाम्रो भयंकर सत्रु बन्यो । गर्भको मसिनो जालोलाई फूल, मयल-पसिनामा लिखा र जुम्रा, फूलबाट, लार्वा प्युपा, जुसिल्किरा र पुतलि बनाउने यै हो । गर्भमा बसेर तेहाँ आइपुगेको सानो किटाणुलाई पालनपोषण दिएर खाना पचाउने, चल्ने चलाउँने गरेर जन्माएपछि सालको रुपमा माटोमा गाडिन तयार हुने बाइरस आज कसरि हाम्रो सत्रु बन्यो । मेरो तेस्रो आँखाले देखेको कोरोनाको कथा जङ्गबहादुरको अंग्रेजि स्कुल पुगर वीर अस्पतालको गर्भमा होर्कियो र हामीलाई खान सक्ने भयो । समय अँझै बाँकी छ । सबै समाप्त भैसकेको छैन । यो शिव संस्कृति, नन्दी सभ्यता र पार्वतीका सन्तानलाई बँचाउने शक्ति हामीसँग मात्र छ ।
यो पुस्ताले मेरो कुरा सुन्यो, सुनेर बुज्यो, बुजेर मान्ने आँट गर्यो भने । यो पुस्तामा दाशत्व टुङ्गिने छ । आगामी पुस्ता विश्व गुरू, विश्व मालिक, विश्व विधाता बन्ने निश्चित छ । यो शिव वाणी हो; सत्य हो । सर्वप्रथम अंग्रेजी स्कूलले हाम्रा आँखामा पर्दा झारी दियो । अलि अलि देख्ने, छर्लङ्ङ नदेख्ने बनाइ दियो । देख्दै नदेखेको भए जोगिन्थ्यो । भोलि देख्ने अर्को जन्मिन्थ्यो । अलि अलि देख्नेले आफूलाई मात्र सही देख्ने अरूलाई गलत देख्ने बनायो । आफ्ना पुर्खा अज्ञानि, अंग्रेज ज्ञानी देक्ने आँखा हामिलाइ अंग्रेजि शिक्षाले दियो ।
हाम्रा आँखामा अंग्रेजी शिक्षाले पसालेको कसिङ्गरलाई फाल्न सिंहदरवार वैद्यखाना नगएर बीर अस्पताल गयौं । कोरोना भाइरसको पहिलो बीजारोपण तेहीं भएको थियो । अन्त त धेरै अघिदेखि नै थियो ऐले हाम्रा घरका कोठीमा काल बनेर पस्यो । कालै त हैन थ्यो । तर अंग्रेजी आँखाले कालै देखायो ।
आँखा पाकेको कचरा फाल्न चौतारो को रसभन्दा बीर अस्पतालको सजिलो र छिटो भयो । त्यो पहिलो एण्टिबायोटिक देखि ऐलेसम्म हाम्रा शरीरमा थुपारिएका एण्टि बायोटिकहरूको यु-द्ध र त्यो यु-द्धमा मरेका ला-शहरूको भारीले हाम्रो शरीर बन्यो । तेसपछि हाम्रा आहार पनि तेसैले रूचाउने खान थाल्यौं; तेसैका नातिले पकाएको खायौं । भित्रै खुराँक पाएपछि मोटाउने त भयो नै ।
मँ पछिको दोस्रो परीक्षण ।
मँ बाँच्दा पनि फाइदै छ । समाज कै लागि मात्र बाँच्छू । मँ मरें भने पनि मलाई फाइदा छ । हे प्रभु, मलाई बँचाउ भनेर मनले पनि भन्ने छैन । स्वतः बाँचे बाँच्छू; मर्ने छन्द देखियो भने पनि नयाँ औषधिले बँचाउन नखोज्नु । यदि कसैले बँचाउन खोज्यो भनें मेरा जीवहरू पनि गल्ने छन्, आत्तिने छन् । क्याटरपिल्लर पुतली बन्नु साटो लार्मामा फर्किनें छ । कृपया तेसो नहोस् । मेरा वीजाणुहरू रोलान् आत्तिए झैं देखिएला, मेरा आफन्तले अनुरोध गर्लान् । कसैको नसुन्नु; स्वच्छ परीक्षण गरेर सही नतीजा दिनू । मेरालागी त्यो नै दीर्घ जीवनदान को वरदान हुनें छ ।
मँ मरेपछि
मँ मरेपछि दोस्रो परीक्षणका लागि मेरा सहचारी भाई शंकर तयार छन् । यतिका वर्षको सहचर्याले उनलाई पनि तयार पारेको छ । उनी पनि मरे भने तेस्रो स्थानमा मेरी चौथोमा मेरो छोरा पनि मर्न तयार होला; भाइरस मार्ने औषधि खाएर बाँच्न शायद नचाहला । सवै समाप्त हुँदा पनि हामीलाई जोगाउन आउने कार्तिकेय पनि तयार हुन सम्भव छ । किन कि यदा कदा छुट्टिए पनि शिव पञ्चायन सँगै हुन्छन् । अरू नन्दीभ्रिङ्गी, भूतगण त कतिछन् कति; असंख्य छन् । यदि सबै मर्यौं र पनि यो क्रम जारीरह्यो भनें छोटै समयमा हामी पुनः उपस्थित हुँने छौं । यो तमाशा समाप्त हुनें निश्चित छ । किन कि मैले छोएको काम असफल भएको घटना छैन । मँ कर्मयोगी र भक्त पनि यो भन्दा ठूलो हुँने ठाऊँ छैन ।
नेपालकै हिमाली भेखमा मांषाहार नगर्ने र एण्टिबायोटिक पनि नखाएको कोही ब्यक्ति छ बने एति बेलासम्म मा उसलाई पनि महादेवले नै डोर्याएर यो परीक्षणमा समावेश गराउनेछन् । यै भूमिमा शिव शक्तिको जीन जोगिने छ । तेस्तो व्यक्तिलाई पनि सामान्य रूघा खोकी लाग्ला फोरा खटिरा आउला, औउला, दादुरा आउलान् टाउको दुख्ला रिंगाउला, तर मर्दैन भन्ने कुराको मँ ग्यारेण्टी लिन सक्छू ।
तँ मरेपछि कसरी ग्यारेण्टी लिन्छस् भन्नुहोला । तर मँ मरेर सिद्धिनेवाला छैन । शंकर भाई तयार छँदैछन्, मेरी श्रीमति पनि तयार हुने ठूलो सम्भावना छ । सम्भाना त मेरा छोरामा पनि छ, तर उसलाई सोधी सकेको छैन । उसले यो चोला भोग्न बाँकी पनि छ । मँलाई सोधेमा मँ तयार बन् भन्दिन । तेरो खुशी गर बाबू भन्छू । किन कि यो महामारीमा मेरो छोरा पनि घर नआई काठमाण्डू मै आफ्नो मन थमाउन सक्यो । एक्लो छोरालाई श्रीमतिले पनि बोलाइन् । दाई की छोरी अनिता पनि उँहीं बस्न डराइनन् । मेरा भाइरसहरू अलिअलि उनीहरूमा पनि सरेको शंकेत हो यो । श्रीमति आधा र नन्दी साथैमा हुने शिव पञ्चायन हो यो भन्ने मैले बुझेको छू ।
एउटै औषधीको एउटै प्रभाव तर कारण अलग अलग
यो मीशनको तयारी त धेरै अघिदेखि थियो । तर आफू आफू आ-आफ्नो भूमिका इमान्दारी साथ निर्वाह गरेर निष्काम कर्मको मात्र अभ्यासमा निपुण बन्दैथियौं । एति सपष्ट भैसकेको थिएन । अलि ढीलो भयो तर वेश भयो । बेलै आइपुगेको थिएन होला शायद । ऐले बेला आएछ ।
हामी दुबैले एण्टिबायोटिक कम प्रयोग गर्ने मै पर्छौं । हामी बिरामी हुँदा साह्रै कडा औषधीले मात्र काम गर्यो; धेरै मासू खाइसकेका बाघको अथवा गिद्धको मासू खान अर्को गिद्ध आउँदै आउँदैन । परीक्षण गर्न चाहे गरे हुन्छ । हाम्रो शरीरमा मरेकाको ला-श खाने गिद्ध आउँदैन । हामीलाई अब अरू औषधीले भेट्दैन ।
पछि हाम्रा भोजन र उनीहरूको स्वाद मिलेको भए तेही बस्थे मोटाउँथे । नमिलेपछि केही समय बाँचे होलान्; मोटाउन, फेरी पाउन बढ्न सक्ने कुरै छैन । खानै नपाएपछि निस्के । भोकै बाँच्न कोही सक्दैन । हामी पनि र अन्य ब्याक्टेरिया पनि । जीवन चक्र पूरा भएपछि जाने अन्तिम काख माता पार्वती कै हो ।
सर्वप्रथम फोहर सफा गरौं र राम्रो वस्तु भित्र्याऔं । शरीर शोधनका षटकर्म क्रिया । नेति धोंति, नौली, वस्ति, त्राटक, भ्रस्तिका गर्ने हो । तेसपछि बल्ल योगाभ्यासले फाइदा गर्छ । अंग्रेजी स्कूल बहिस्कार, टुरीजमलाई बाइबाइ गरेर पनि देश र जनतालाई सबल, सक्षम र सम्पन्न बनाउने स्पष्ट दृष्टिकोण हामीसँग छ ।