ज्योतिष शास्त्रका अनुसार केही पुरुषहरु आफ्नो पत्नीको प्रेममा पागल बन्न सक्छन । उनीहरु जीवनमा, आफ्ना पत्नीका हरेक इच्छा , चाहना हरु पुरा गर्न सफल हुन्छन । यी चार राशीका पुरुषहरुले गर्न सक्छन यो कार्य :
मेष राशि
यी राशीका व्यक्तिहरु आफ्ना पत्नीको प्रेममा पागल हुने गर्छन । पति पत्नी बीचको सम्बन्ध राम्रो हुनाले यी चार राशीका मान्छेहरु एक अर्काको प्रेम मा पागल हुने गर्छन । एकअर्काको समस्या बुज्न सक्ने र दुबैले एकअर्काको इच्छा पुरा गर्न सक्ने भएकाले उनीहरुको प्रेम र बैबाहिक सम्बन्ध सफल रहने गर्छ । यो राशीका पुरुषहरु आफ्नो सम्बन्ध प्रति वफादार रहने गर्छन । जसको कारण पत्नीसंग राम्रो सम्बध रहन्छ ।
वृश्चिक राशि
यी राशिका मान्छेहरु सबैका प्यारा र आफ्नो सम्बन्धमा धेरै वफादार रहने गरेका छन् । यी राशीका पुरुषहरु आफ्नो परिवार र समाज प्रति निकै नै जिम्मवारी रही राम्रो हेरविचार गर्ने गर्छन । यी व्यक्तिहरु प्राय सामाजिक काम मा व्यस्त रहने भएकाले समाजका हरेक व्यक्तिबाट मान-सम्मान पाउने गरेका छन् । यिनीहरु परिवारमा पनि सबैका प्यारा बन्न सफल हुनेछन् । यस राशीका पुरुषहरु आफ्ना पत्नीहरुको प्रेममा पागल हुनेगरेका छन् जसका कारण उनीहरु एकअर्का लाई राम्रो सँग बुझेर जीवन चलाउन सक्षम् हुन्छन ।
कन्या राशि
यस राशीका व्यक्तिहरु खुल्ला हृदयका हुने गर्छन । उनीहरुको प्रेम सम्बन्ध एकदम राम्रो चल्ने गर्छ । यी राशीका पुरुषहरु आफ्ना पत्नीको गहिरो प्रेम मा डुबेका हुन्छन । यी जोडीहरु आफ्नो सम्बन्धको विचार राख्दै परिवारमा समेत साथ र सहयोग लागि सधैब तयार रहन सक्छन । घरायसी काम बाहेक यिनीहरु सामाजिक काम मा सम्म अग्रसर हुने भएकाले समाजमा यिनीहरुले मान प्रतिष्ठा राम्रो पाउने गरेका छन् ।
सिंह राशि
यस राशिका व्यक्तिहरु आफ्ना पत्नीले भन्दा पनि बढी माया गर्ने गर्छन । कुनै बेला भने अरु राशिको भन्द यी राशीका जोडी बीच अलि बढी मनमुटाब हुने गरेको पाइएको छ । यस राशीका पुरुषहरु अरुभन्दा जिद्दी र रिसालु हुने भएकाले कोहीबेला रिसको अबेगमा झगडा पर्न सक्ने भएपनि आफ्नो प्रेम सम्बन्ध र परिवारमा भने जिम्मेवार रहने गर्दछन् । यी व्यक्तिहरु एक अर्कालाई राम्रो सँग बुज्न सक्ने भएकाले उनीहरुको जीवन सहज हुने गर्छ ।