कम हाइटका मानिसहरुसँग हुन्छन् यस्ता अद्वितीय ‘विशेषता’ !

हाम्रो समाजमा कुनै पनि मानिसको व्यक्तित्व उनीहरुको उचाईबाट पनि औँल्याउँने गरिन्छ। कुनै पनि महिला वा पुरुषको सुन्दरता उसको उचाईलाई मानिन्छ। प्राय यहि भनिन्छकि अग्लो उचाई भएको केटा या केटाहरु आकर्षित हुन्छन् , त्यसैले गर्दा छोटो कद भाको मानिस  असहज महशूस गर्छन्। कम उचाईका केटाहरू र केटीहरूले अधिक असहज महसुस गर्छन् जब उनीहरू  कसैलाई डेट वा विवाह गर्ने सोच्छन्। जान्नुह्योस् महिलाहरू र पुरुषहरू उनीहरूको उचाईको बारे किन हिचकिचाउँछन् त ?

महिलाहरू अग्लो केटोलाई डेट गर्न चाहन्छन्

प्राय महिलाहरु आफूभन्दा लामो कदको केटालाई डेट गर्न चाहन्छन्। महिलाहरुलाई अग्लो केटा एक होचो केटा भन्दा बलियो र स्वस्थ सोच्छन् जसले गर्दा उनीहरु अग्लो कदको केटासँग विवाह गर्न चाहन्छन्। महिलाको यहि चाहना धेरै जसो होचा केटाहरुको समस्याको विषय बन्न पुग्छ। यस्तै केटाहरु पनि आफू भन्दा कम उचाई भएको केटिलाई डेट गर्न रुचाउँछन्।

कम उचाईका मानिसहरू देखिँदैनन् आकर्षक  

हाम्रो समाजको रुढी सोच यो छ कि जसको उचाई कम हुन्छ त्यो पुरुष वा महिला आकर्षक देखिदैनन्। साथै कम उचाईका व्यक्ति कम सफलता प्राप्त गर्छन् भन्ने जस्तो सोच पनि छ। कम उचाई भएको मानिस खेलाडी बन्न सक्दैनन् । यी सबै गलत धरान हुन्। यस रुढी समाजको अनुसार ५ फीट ४ इन्च सामान्य कतिको उचाई हो र ५ फीट भन्दा कम उचाईकि केटिलाई होची मानिन्छ । त्यस्तै एक सामान्य केटाको उचाई ५ फीट १० इन्च मानिन्छ भने ५ फीट ५ इन्च भन्दा कम कदको केटालाई होचो मानिन्छ।

शिक्षा र हाम्रो सोच

हाम्रो समजमा उचाइको हिसाबले कुनै पनि मानिसको व्यक्तित्व औँल्याउँने गर्छ। यस्तो समाजलाई बदल्न जरुरि छ । कुनै पनि मानिसको उचाईलाई लिएर रहेको रुढी सोचलाई बदल्न जरूरी छ। किनकि कम उचाई र ज्यादा उचाई हुनाले केहि फरक पर्दैन। कम उचाईका मानिसले पनि ती सबै काम गर्न सक्छन् जुन काम अग्ला मानिसले गर्न सक्छन्।

स्वास्थलाई लिएर रुढी सोच्  

धेरै जसो मानिसको यो मान्यता छ कि अग्ला मान्छे स्वस्थ हुन्छन्। कम उचाई भएका मानिसभन्दा लामो कदको मानिस बलिया पनि हुन्छन्। यी सबै काल्पनिक कुरा हुन् । स्वास्थको उचाईसँग कुनै सम्बन्ध छैन न कि अग्ला मानिस होचा भन्दा बलिया हुन्छन्। कुनै पनि मान्छेको ताकत उसको खानपिनको आधारमा हुन्छ।

उचाई र सौन्दर्य

सामान्यतया भनिन्छ कि अग्ली केटि सुन्दर देखिन्छिन्। जब कुनै कटिको विवाहको कुरा चल्छ तब सबै भन्दा पहिला उसको उचाईको कुरा आउँछ। यही कारण प्राय जसो छोटो कदकि केटि असहज महशूस गर्न वाध्य हुन्छिन्।

प्रकाशित : सोमबार, असार ०८, २०७७१४:५१

यस्ता ८ रोगको रामवाण हो लालीगुराँस !