सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सयले बढेको हो।

आज शुक्रबार सुनको मूल्य तोलामा २ सयले बढेसँगै छापावाला सुनको मूल्य ९७ हजार २ सय कायम भएको महासङ्घले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य ९६ हजार ७ सय कायम भएको छ।
चाँदीको भाउ

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा ५ रुपैंया बढेको महासङ्घले जनाएको छ। जससँगै चाँदीको मूल्य १ हजार ३ सय २० पुगेको छ।

