चर्चित कमेडियन भारती सिंहको घरमा नारकोटिक्स कंट्रोल ब्यूरोले शनिबार छापा मा-रेको छ। छापामा’रीको समयमा कमेडियन भारती र उसका पति हर्ष लिम्बचिया घरमै थिए। एनसीबी स्रोतको अनुसार भारती र हर्षमाथि ड्र-ग्स सेवन गरेको आरोप लागेको छ । जसको गोप्य सूचनापछि एनसीबीले छापा मा-रेको थियो।
भारती र उनको पतिलाई एनसीबीले अदालतमा बयानको लागि समय तोकेको थियो। बलिउडसँग सम्बन्धित ठूला नामका घरहरूमध्ये छापामा’री गरेको एक सिरिजमा यो नयाँ श्रृंखला हो।
अभिनेता अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालामाथि पनि ड्र-ग्स जांचको सिलसिलामा यस महिनाको शुरुवातमा एजेन्सीले छापा मा-रेको थियो।