हामीले कहिलेकहिँ यस्ता फोटोहरु पनि देख्छौं जसले हाम्रो दिमागमा एउटा प्रश्न उठाउँछ- यो कसरी हुनसक्छ ? यो सम्भव पनि छ ? यस्ता फोटोको रहस्य सोच्दा पनि कसैको त निन्द्रा नै उड्न पनि सक्छ। आज हामीले तपाईंका लागि यस्तै केहि तस्बीरहरु लेराएका छौं, जसलाई देखेर यो बताउन निकै कठिन छ कि यहाँ के भइरहेको छ र कसरी ? अन्त सम्म हेर्नुहोस्। सायद तपाईंले बुझ्न सक्नुहुन्छ कि …..
१. यो कसरी हुनसक्छ ?

२. तपाईंको केहि छ अभिव्यक्ति ?

३. यो कुस्री त मिठो हुनु पर्छ…

४. म यहि अड्किए

५. चिन्ता नगर्नुहोस् ! तपाईंको पैसा सुरक्षित छ

६. पाउरोटीको चप्पल ?

७. मान्नै पर्छ ड्रेसलाई

८. एउटा गिलासमा पूरा विश्व ?

९. अलमल भइयो त

१०. प्रकृतिको नजिकै

११. उत्कृष्ट डिजाइन

१२. पार्टी भइरहेको छ

१३. कुन ब्राण्डको कार होला ?

१४. भूतलर चलाएको थियो र गाडी ?

१५. दुनिया नै उल्टो छ हो

१६. कसरी ?

१७. स्वतन्त्रता

१८. नयाँ फेशन आयो बजारमा

१९. राम्रो सुझाव छ

