यति धेरै सुन्दर र बोल्ड छिन् गोविन्दाको भान्जी आरती, बेडरूम फोटोशूटका तस्विर भए सार्वजनिक !

बलिउड अभिनेता गोविंदाको भान्जी र  ‘बिग बोस १३ ‘ फेम आरती सिंह हालै आफ्नो बोल्ड लुकको कारण सामाजिक सञ्जालमा छाईरहेकी छन्। पछिल्ला दिनहरुमा आरती सिंहले इंस्टाग्राममा आफ्नो फोटो साझा गरिरहेकी छन्।  हालै आरतीले आफ्नो फोटोशूटको केहि फोटो साझा गरेकी छन्।

यी फोटोमा उनको हटनेस देख्न सक्छौ।  आरतीले सेतो रङको छोटो कपडा लगाएकी छन्। उनी क्यामेराको अगाडि किलर स्टाइलमा पोज दिईरहेकी छन्। आरतीको यस लुकलाई  फ्यान निकै मन पराएका छन्।

आरतीले २००७ मा टेलिभिजन शो  ‘मायका’ बात डेब्यू  गरेकी थिइन् । साथै उनी  ‘गृहस्थी’, ‘थोडा है बस थोडे की जरूरत है’, ‘परिचय-नई जिंदगी के सपनो का’, ‘उतरन’, ‘ये है मोहब्बते ‘ र ‘वारिस’ जस्ता टिभी शोमा देखिसकेकी छन्।

त्यसपछि  आरतीलाई ‘बिग बोस १३ ‘ मा देख्न सक्छौ।  त्यसै पनि आरती यस गेम शोको अन्तिम सम्म थिइनन् तर यस रियालिटी शोबाट आरतीको करियरलाई केहि फाईदा भएन।  ‘बिग बोस १३ ‘मा काम गरेपछि पनि आरती कुनै म्यूजिक भिडियो, फिल्म वा टीभी  शोमा देखिएकी छैनन्।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१९:१७

यी हुन् भारतको सबैभन्दा बोल्ड मोडलहरु ! [तस्विर सहित]