शारीरिक सम्बन्धको विषयमा महिला मात्र हैन, पुरुषहरु पनि यी कुरा जान्न चाहन्छन्

काठमाडौँ, शारीरिक सम्बन्ध एक किसिमको प्राकृतिक प्रक्रिया हो । यसको विषमा सबैको बुझाई फरक फरक हुने गर्छ । महिलाहरुले आफ्नै किसिमको धारणा राख्छन् भने पुरुषहरुले आफ्नै किसिमको धारण व्यक्त गरेका हुन्छन् । यस विषयमा महिलाहरु भन्दा बढी जिज्ञासु पुरुषहरु रहेका हुन्छन् भने यस्तो विषयमा व्यक्तिगत धारणा मात्र फरक नभएर दशअनुसारको धारण समेत फरक हुने गर्छ । देश अनुसारका युवा युवतीको धारणा पनि फरक रहेको हुन्छ । सबैको धारण फरक भएपनि धेरैले यसको विषयमा जान्न चाहने विषय भनेको प्राय एउटै रहेको हुन्छ । के हुन त त्यस्ता कुराहरु आज हामी तपाईहरुलाई तिनै तथ्यहरुको बारेमा जानकारी दिँदैछौँ ।

१.खानपानले शारीरिक सम्बन्धमा के असर गर्छ ?

खानपानले शारीरिक सम्बन्धहरुमा  के असर पुर्याउँछ भन्ने धेरैको जिज्ञासा हुन्छ । सुखद शारीरिक सम्बन्ध नै सन्तुलित र पौष्टिक आहाराको निकै महत्वपूर्ण हुन्छ ।

२. शक्ति बढाउने औषधीले के सेवन गर्नाले कस्तो असर पार्छ ?

शारीरिक सम्बन्ध आनन्द बनाउनको लागि मानिसहरुले औषधी सेवन गर्ने गर्छन् । यस्तो औषधीेले अप्राकृतिक रुपमा पावर बढाउने हुँदा नकारात्मक असरहरु देखा पर्न सक्छ ।

३.सिघ्रपतन कुनै रोग त हैन् ?

सिघ्रपतन भनेको कुनै रोग नभइ असहज परिस्थिती सम्बन्ध राखेको अवस्थामा हुने असहज परिस्थिती हो । सिघ्रपतनलाई खानपान मानसिक थकान जस्ता कुराहरु बढ्ने भएकाले बढवा दिने गर्छ ।

४.गर्भवती भएको बेला सम्बन्ध राख्नु गर्नु उचित हुन्छ की हुँदैन् ?

प्राय धेरै महिला पुरुषले यो प्रश्नको उत्तर खोजिरहेका हुन्छन् । कुनै सिमित अवधी सम्म मात्र गर्भवती भएको अवस्थामा सम्बन्ध राख्न हुने चिकित्सकहरुको भनाइ रहेको छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६१०:५६

कम्मर दुखेर हैरान हुनुहुन्छ भने यस्तो गर्नुस्, केहि दिनमै दुखाई कम हुनेछ !