यी ५ पाँच लक्षण भएका महिला अत्याधिक भाग्यशाली हुन्छन् ! तपाईको प्रेमिका, श्रीमतीमा पो छ की ?

हिन्दू धर्ममा महिलाहरूलाई लक्ष्मीको रूपमा मानिन्छ। महिलाको भाग्यसँग पुरै परिवारको भाग्य जोडिएको हुन्छ भन्ने कुरा त सुन्नु भएकै होला। कोहि पनि पतिको भाग्य विवाह पछी बदलिन्छ भने त्यस प्रकारका महिलालाई धेरै भाग्यमानी मान्ने गरिन्छ। विशेषतः आफ्नो पतिको हौसला बढाउनाले मात्रै पनि पतिको उन्नति हुने महिलाहरुको विश्वास रहने गर्दछ। महिलाको भाग्यसँग परिवारको भाग्य जोडिने हुँदा महिलाको परिवारमा सम्बन्धलाई पनि महिलाको चरित्रले फरक पर्ने गर्दछ। भाग्यशालि महिलाहरुमा हुने केहि गुणहरुको बारेमा आज तपाईलाई हामी बताउने छौं:

आखाको आकार

व्यक्तिको आँखाबाट धेरै कुरा जान्न सकिने कुरा धार्मिक शास्त्रहरुमा बताउने गरिन्छ। यदि कुनै पनि महिलाको आँखा हरिणको जस्तो रहेको छ भने त्यस प्रकारमा युवती साथै महिलालाई धेरै भाग्यशालि मान्ने गरिन्छ।

ओठको रंग


यदि कोहि पनि महिला अथवा युवतीको गुलाबी ओठ रहेको छ भने ति महिलाहरुको बोलीमा मिठास रहने गर्छ। जसका कारण परिवारमा शान्त वातावरण कायम गर्न प्रयासरत रहने गर्छन्।

नाइटोको आकार


यदि कुनै पनि महिला अथवा युवतीको नाइटो गोलाकारको छ भने त्यस्तो महिलाहरु दयालु साथै बुद्धिमानी हुने गर्छन्। साथै यस प्रकारका महिलाहरु पतिलाई धेरै माया पनि दिने हुँदा धेरै भाग्यशाली मानिने गरिन्छ।

नाकमा तिल


यदि कुनै पनि महिला अथवा युवतीको नाको अघिल्लो भागमा तिल रहेको छ भने यस प्रकारका महिलाहरुले जिन्दगीमा केहि दुख गर्नु पर्दैन। जसका कारण यस प्रकारका महिलाहरुको श्रीमानको भाग्य समेत बदलिने गर्छ। यस प्रकारका महिलाको आगमनले परिवारमा खुशी आउने हुन्छ।

पैताला


यदि कोहि पनि महिला अथवा युवतीको पैतालामा कमल अथवा चक्रको चिन्ह रहेको छ भने यस प्रकारको महिलाको घरमा आगमनले घरमा भएको सम्पूर्ण दुख हराएर जाने विश्वास गर्ने गरिन्छ। यस प्रकारका महिलाहरुले कहिले पनि दुख नपाउने हुँदा परिवारमा पनि यसको असर पर्न जान्छ।

प्रकाशित : आइतबार, चैत १७, २०७५१०:२६

तपाई अर्को जन्ममा मानव नै बन्नु हुन्छकी अरु केहि ? हेर्नुहोस कुण्डली र कर्मले यसरी निर्धारण गर्छ !