बलिउड फिल्ममा सन्नीका यी ५ सिन, जसले उनी भूतपूर्व पोर्नस्टार भएको पुष्टि गर्छ

काठमाडौँ। फिल्ममा आफ्नो बोल्ड अन्दाजको लागि प्रसिद्ध सन्नी लियोनीले ३७ वर्षमा पाइला टेकेकी छिन्। सन्नी लियोनीले सन् २०१२ मा फिल्म ‘जिस्म २’ बाट बलिउडमा डेब्यु गरेकी हुन्।

तत: पश्चात उनले थुप्रै फिल्महरुमा आफ्नो हट र बोल्ड सिनले दर्शकका दिल जितेकी छिन्। आज हामी उनी अभिनित चलचित्रमा उनले दिएका केही बोल्ड सिनहरु तपाईलाई प्रस्तुत गर्नेछौँ।

जिस्म-२

सन् २०१२ मा सार्वजनिक भएको फिल्म ‘जिस्म-२’ को निर्देशन पूजा भट्टले गरेका हुन्। यस फिल्ममा सन्नीले अभिनेता रणदीप हुड्डासँग थुप्रै बोल्ड सिन दिएकी थिईन। यस फिल्मको कारण सन्नी पहिलो पटक विवादमा फँसेकी थिईन।

ज्याकपोट

सन्नी लियोनीको यो फिल्म सन् २०१३ मा प्रदर्शनीमा आएको थियो। फिल्ममा सन्नीले सचिन जोशीसँग बोल्ड सिन दिएकी थिईन।

रागिनी एमएमएस-२

‘रागिनी एमएमएस-२’ सन् २०१४ मा रिलिज भएको थियो। यो फिल्म सन् २०११ मा सार्वजनिक भएको फिल्म ‘रागिनी एमएमएस-२’ को सिक्वेल हो। यस फिल्ममा सन्नी लियोनी प्रमुख भूमिकामा देखिएकी थिईन। यस चलचित्रमा पनि उनको थुप्रै बोल्ड अन्दाज देख्न सकिन्छ।

एक पहले लीला

सन्नी लियोनी यो फिल्म सन् २०१५ मा रिलिज भएको थियो। फिल्ममा उनको बोल्ड लुक र अन्दाजले खुबै चर्चा पाएको थियो।

वान नाइट स्ट्याण्ड

यस फिल्ममा पनि सन्नी लियोनी थुप्रै बोल्ड सिनहरु दिएकी छिन्। यो फिल्म सन् २०१६ मा रिलिज भएको थियो।

(एजेन्सी)

प्रकाशित : मङ्गलबार, चैत १९, २०७५११:०६

बलिउड कलाकारका अनौठा र लाजमर्दा हर्कतहरु, तस्बिर देखेरै तपाईले हाँसो थाम्न सक्नुहुने छैन