घरको मुख्यद्वारमा राख्नुहोस यी ४ चिज, लाग्दैन कसैको नजर!

वास्तुको अनुसार घरमा जति पनि ढोका हुन्छन् ती मध्ये एउटा मुख्यद्वार सबैभन्दा ठुलो हुनुपर्दछ । मुख्य गेटको रङ पहेंलो, मरून या सिन्दुर  कलरको  हुनु पर्दछ । यदि तपाई भाडाको घरमा बस्नुहुन्छ ढोकामा यी रङ्गको कुनै पेन्टिङ या तस्वीर राख्नु पर्दछ ।

शुभ चिह्न:


घरको मेन गेटमा ओम, स्वस्तिक, शुभ लाभ लेख्न पर्दछ । यसको लागी रातो रङ्गको रोली प्रयोग गर्नु पर्दछ । मान्यता अनुसार यसबाट कसैको नराम्रो नजर लाग्ने छैन । सक्नुहुन्छ भने यिनको स्टीकर्स पनि ढोकामा लगाउन सक्नुहुन्छ। जुन बजारमा सजिलै प्राप्त गर्न  सकिन्छ ।

बिरुवा:

घरको मुख्य  गेटको नजिक तुलसीको  बिरुवा लगाउनु पर्दछ । यसले घरमा नकारात्मक शक्तिको प्रवेश गर्न रोक लगाउछ । यसको अलावा चमेलीको बेल पनि लगाउन सक्नुहुन्छ । यसको सुगन्धले तपाइको मूड फ्रेश गर्नेछ । साथै वास्तु दोष पनि हट्नेछ ।

तोरण:


घरको मुख्य द्वारमा आँपको पातलो तोरण या माला बनाएर ढोकामा झुण्डाउनुहोस् । स्वास्थ्यको लागी पनि निकै लाभदायी रहनेछ ।

प्रकाशित : बुधबार, चैत २०, २०७५१३:००

कुन राशिले के संकेत गर्छ, कुन राशि हुने मानिस कस्तो हुन्छ ? जान्नुहोस्