तैमुरको प्रसिद्धिले हैरानी खेप्दै सैफ करिना दम्पती , किन भयो त यस्तो हेर्नुहोस !

एजेन्सी , अभिनेता सैफ अलि खान र अभिनेत्री करीना कपुर खानका छोरा बलिवुडका  सबैभन्दा चर्चित बच्चा हुन्। यसका साथै उनका साथमा सेल्फी खिच्ने र फोटो लिनेको होडबाजी नै हुने गरेको छ।तैमुरको यस्तो चर्चा भएको देखेर सैफ र करिना चिन्तामा परेका छन र जुन कुरालाई लिएर उनीहरुले पुलिसमा रिपोर्ट समेत हालेका छन।

विभिन्न मिडियाकर्मीहरु तैमुरको फोटो लिनका हरेक दिन ठुलो संख्यामा उनको घर अगाडी रहेका हुन्छन।  उनको नया तस्बिर लिनका लागि हरेक दिनको हैरानी खेप्नु परेको र निजि जीवनमा पनि केहि समस्या उत्पन्न भएकाले यस्तो केस दर्ता गराईएको हो।

पुलिससामु यस्तो केस दर्ता गराईसके पछि उनीहरुले मिडियाकर्मीलाई घरबाट बाहिर निकालेका हुन्।  करिना र सैफले पनि छोराको प्राइवेसीलाई ध्यानमा राखी बढी फोटो नखिच्न आग्रह गरेका छन। पछिल्लो बर्ष लन्डनमा सैफले क्यामरा पर्सनलाई आफ्नो फ्यामिली फोटो लिन लगातार आग्रह समेत गरेका थिए तर हाल भने उनीहरु छोराको फोटो नलिन आग्रह गरेका छन।

जुन समयमा उनी परिवारका साथमा छुट्टी मनाउन लन्डनमा गएका  थिए।  तर पछिल्लो समयमा भने भने सैफले फोटोग्राफरलाई फोटो नलिन आग्रह गरेका छन। हालसालै मात्र यी परिवारले मुम्बई एयरपोर्टना एक फोटो खिचाएका छन हुन् फोटोमा  तैमुरलाई  सैफका काँधमा बसेका देखिएका छन।

 

प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६०५:५७

छविले गरे शिल्पासंगको सम्बन्धबारे यस्तो खुलासा , खास कुरा के रहेछ त आखिर !