यी हुन् विश्वको सबैभन्दा खतरनाक सिरियल किलर ,जसले अस्पतालबाटै लिए यती धेरैको ज्यान !

भनिन्छ डाक्टरमा भगवानको रुप हुन्छ किनकि जब कोहि मानिस जीवन र मृत्युको दोशाँधमा तब उनीहरुले नया जीवन दिने गर्छन। तर के हस्पिटलको डाक्टर या नर्सले कोहि मानिसको ज्यान लिएको भन्ने खबर सुन्नु भएको छ। सायदै सुन्नु भएको छैन होला छैन भने आउनुहोस यसको बारेमा जान्ने कोसिस गरौ

डेलमेनहोर्स्ट अस्पतालका ४२ बर्षिया नील्स  होगेल नाम गरेका एक डाक्टरले जथाभावी औषधिको प्रयोग गरेर तथा औषधिको मात्रा बढी दिएर सयौंको संख्यामा बिरामीको ज्यान लिएका छन।अस्पताल प्रसाशनको चेकजांचको क्रममा उनको कारणबाट ३०० भन्दा बढीको ज्यान गईसकेको खुलासा गरेको छ ।पोल्याण्ड , जर्मनी , तथा टर्कीका अधिकारीहरुले अस्पतालबाट १३० जनाको  शव बरामद गरेको छ । प्रहरीको अनुसन्धानमा हेगेलले आफुले  ४३ जनाको ज्यान लिएको स्वीकार गरेको छ , भने बाँकी ५३ जनाको मृत्यु हुनुमा आफु अनबिज्ञ रहेको समेत बताएको छ।

वास्तवमा हेगेलले त्यति धेरै मानिसको ज्यान किन लिए त भन्ने सन्दर्भमा अझ पनि कुनै आधिकारिक खुलासा भएको छैन। जर्मनीमा बस्दै आएका हेगेल शान्तिकाल पश्चात विश्वको सबैभन्दा बढी मानिसको ज्यान लिने ठुलो अपराधी हुन्। उनि बिगत्  लामो समयअघि देखि यस कार्यमा संलग्न रहदै आएका छन। २ जनाको ज्यान लिए पश्चात हेगेललाई आजीवन करावासको सजाय सुनाईएको थियो। त्यसभन्दा पछि उनलाई अन्य थप ४ हत्याको मुद्धा पनि लागेको छ।

 

प्रकाशित : बुधबार, जेठ ०१, २०७६०७:५३

बोल्न अनि सुन्न नसक्ने सुजलको यस्तो अद्भुत प्रतिभा !