कान्समा सहभागी हुदादेखि मुम्बई फर्कदासम्मको दीपिकाका यी ८ स्टाइलिस लुक , हेर्नुहोस !

बलिवुड अभिनेत्री दीपिका पादुकोण फ्रान्समा आयोजित कांस फिल्म फेस्टिवलमा सहभागी भई आइतवार मुम्बई फर्किएकी छिन। फेस्टिवलमा दीपिकाले दिएको प्रत्येक लुकलाई उनका फ्यानहरुले अति नै रुचाएका छन। आउनुहोस दीपिकाको मुम्बईबाट निस्किए देखि कान्सको रेड कार्पेटमा सहभागी हुदा सम्मको उनका ८ सुपर स्टाइलिस लुक हेरौं ;

दीपिका पादुकोणले कान्समा आफ्नो ग्ल्यामरस लुक देखाउनु भन्दा पहिले उनि  ब्लू डेन‍िम लुकमा देखिएकी थिइन्।  ब्ल्याक गागल र रातो लिपिस्टिकमा उनलाई निकै नै आकर्षक देखिएको थियो। 

कान्स में जलवे ब‍िखेर मुंबई लौटीं दीप‍िका, यहां देखें 8 स्टाइल‍िश Look

कान्सको पहिलो दिन दीपिका क्रिम कलरको गाउनमा देखिएकी थिइन्। यस ड्रेसको ओवर साइज्ड बो मार्फत उनलाई हाईलाइट गराईएको थियो। कपडा भन्दा पनि कान्सको पहिलो दिन दीपिकाको क्याट आईले सबिको ध्यान उनि तिर खिच्न सफल भएको थियो।

कान्सको दोस्रो दिनमा दीपिका लाइम शेडको युनिक ड्रेसमा देखिएकी थिइन्। दीपिकाको यस लुक पछिल्लो समय सामाजिक संजालमा भाइरल समेत भईरहेको छ। 

दीपिकाले आफ्नो यस्तो लुकलाई सामाजिक संजाल मार्फत पनि शेयर गरेकी थिइन्। 

कान्स में जलवे ब‍िखेर मुंबई लौटीं दीप‍िका, यहां देखें 8 स्टाइल‍िश Look

दीपिकालाई यस तस्बिरमा सेतो रंगको टप्स र ट्राउजरमा बोल्ड लुकमा देखिएको छ।  

दीपिकाको यस ब्लु प्यान्ट र सुटमा उनलाई बोसको अवतारमा देखिएको छ।

ब्लैक एंड ग्रीन शेडको यस  गाउनमा दीपि‍कालाई  स्टाइल‍िश देखिएको छ।  

कान्स में जलवे ब‍िखेर मुंबई लौटीं दीप‍िका, यहां देखें 8 स्टाइल‍िश Look

कान्समा सहभागी भई आइतवार मुम्बई फर्कदा  दीप‍िकालाई एयरपोर्टमा ब्लू डेन‍िम लुकमा देखिएको थियो। 

कान्स में जलवे ब‍िखेर मुंबई लौटीं दीप‍िका, यहां देखें 8 स्टाइल‍िश Look

प्रकाशित : सोमबार, जेठ ०६, २०७६११:१८

चलचित्र ‘जात्रै जात्रा’को ३ दिने कमाई कति त , हेर्नुहोस !