गिनिज वर्ल्ड रेकर्ड राख्ने तयारीमा टंक बुढाथोकी !

काठमाडौँ , छोटो समयमा नै गीत संगीत मार्फत निकै नै चर्चा परिचर्चा बटुल्न सफल गायक एवम संगीतकार टंक बुढाथोकीले  मंगलवार सामाजिक संजाल फेसबुक मार्फत ‘नमस्कार ।। मेरो नया फरक काम सपना मा दिनुभएको माया हौसला प्रतिकृया को बिस्वासमा अबको तयारी हामी तिनको आउने गीत गिनिज वर्ल्ड रेकर्डका लागि । माया आशिर्वाद पाउने आशा ।। भन्दै पोस्ट शेयर गरेका छन।

गायक तथा संगीतकार टंक ‘धन बिनाको मन ठुलो को धन बिनाको मन’ मार्फत  एकाएक आउन सफल असोक दर्जी र सुपुत्र ‘ए आर बुढाथोकीका साथमा गिनिज वर्ल्ड रेकर्डको तयारीमा जुटेका छन।

‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नयाँ काम गरेर नाम लेखाउनका लागि टंकलाई अग्रिम शुभकामना!

 

 

 

 

 

प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६०९:३२

लामो समयदेखि ‘बल्जिंग डिस्क’ को सामना गर्दै अनुष्का , आखिर के हो त यो, जान्नुहोस !