चलचित्रमा प्रवेश गर्नुपुर्व यस्ती देखिन्थिन दिशा पटानी , हेर्नुहोस उनका केहि पुराना तस्बिरहरु !

अभिनेत्री दिशा पटानीलाइ बलिउडको सबैभन्दा हट अभिनेत्रीको रुपमा मान्ने गरिन्छ। सामाजिक संजालमा उनका हरेक तस्बिरहरु शेयर गरेको केहि समयमा नै भाइरल हुने गरेका छन। उनि आफ्नो फिटनेस र हट्नेसका कारण सबैसामु परिचित रहेकी छिन। हालसालै मात्र दिशाका चलचित्रमा प्रवेश गर्नु पूर्वका केहि पुराना तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको छ जुन तस्बिरमा उनलाई बिल्कुलै फरक अवतारमा देखिएको छ।  हेर्नुहोस दिशाका केहि पुराना तस्बिरहरु ;

दिशा हाल जस्तो रुपमा देखिन्छिन त्यो भन्दा बिल्कुलै फरक देखिन्छिन यस तस्बिरमा

पहले ऐसी दिखती थीं दिशा

के यिनी साच्चिकै दिशा नै हुन् त भन्ने भ्रम हुन्छ यो तस्बिर देख्दा

दिशा हाल जतिको हट देखिन्छिन उति नै आकर्षक देखिन्थिन पहिले पनि

यस तस्बिरमा दिशा आफुलाई फिट राख्नका लागि यति सम्म मेहनत गर्छिन , जुन उनका शुभचिन्तकहरुका लागि एक प्रेरणाको स्रोत  बन्न सक्छ ।

क्रिकेटर एम एस धोनीको बयोपिक ‘एम.एस. धोनी- द अनटोल्ड स्टोरी’ मार्फत बलिवुड डेब्यु गरेकी दिशाले एक पछि अर्को गर्दै चलचित्रमा सफलताको स्वाद चाखिरहेकी छिन। 

पहिला होस् या अहिले जुनसुकै बेलामा पनि दिशामा हामी आत्मविश्वास भरिएको देख्न पाउछौ

हरदम कॉन्फिडेंट

 

प्रकाशित : बिहिबार, जेठ ०९, २०७६१२:३५

दीपक दीपाको ‘छ माया छपक्कै’को छायांकन सुरु !