एजेन्सी- बेलायतको ब्रिस्टल नगरको एक घटनाले अहिले धेरैलै चकित बनाएको छ। एक अध्यापिकाले आफ्नै विद्यार्थीसंग यौन सम्बन्ध बनाएको खबरले अन्तर्राष्ट्रिय संचार माध्यमहरु तताएको छ।
उक्त अध्यापिकाको नाम एलीनोर विल्सन रहेको बुझिएको छ। २९ वर्षीय यी युवतीले आफ्नै विद्यार्थीलाई हवसको शिकार बनाएकी हुन्। विद्यार्थीहरुलाई नैतिकताको शिक्षा दिने यी युवतीले आफ्नै विद्यार्थीसंग अनैतिक सम्बन्ध बनाएकी हुन्।
जानकारीको अनुसार यस घटना स्कूल ट्रिप देखि फर्किने क्रममा घटेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। शैक्षिक भ्रमणको क्रममा विल्सन र एक छात्र धेरै नजिक भएका थिए।
भ्रमणबाट फर्किने समय सम्म यी दुईको सम्बन्ध धेरै गहिरो भएको थियो। प्लेनमा फर्किंदै गर्दा युवतीले रक्सिको नशामा आफ्नै छात्रसंग सबैको अगाडी अजिव हर्कत गरेकी थिइन्।
नशामा रहेकी ती युवतीले छात्रलाई प्लेनको बाथरुममा लगेर यौन सम्बन्ध बनाएकी थिइन्। भ्रमणबाट प्रर्किएपछि पनि यी दुई एक-अर्कासंग घुम्ने गरेका छन्।