कुनै समयमा एकअर्का भनेपछि मरिहत्ते गर्थे सलमान-ऐश्वर्या ! हेर्नुहोस् दुर्लभ तस्विरहरु !

एजेन्सी , इन्टरनेटमा सलमान खान र ऐश्वर्या राय बच्चनको डेटिङ्गको समयको पुराना तस्बिरहरु पछिल्लो समयमा भाइरल भईरहेको छ।

यस तस्बिरमा ऐश्वर्याको हातमा  चियाको कप देख्न सकिन्छ जहाँ कि सलमान आफ्नै तरिकाले बसिरहेका छन।

मिडियाका अनुसार जब सलमानले सन् १९९७ मा ऐश्वर्याको सम्बन्धमा रहेका थिए उक्त समयमा सलमान पाकिस्तानी अभिनेत्री सोमी अलीका साथमा पनि प्रेम सम्बन्धमा रहेका थिए।

जानकारी अनुसार ऐश्वर्याले सलमान सोमीका प्रेम सम्बन्धमा छ भन्ने कुरा थाहा पाएर नै उनि अलग भएका थिए।

संजय लिला भन्सालीको चलचित्र ‘हम दिल दे चुके सनम’ को सुटिंगको समयमा सलमान र ऐश्वर्या सम्बन्धमा रहेका थिए।रिपोर्टका अनुसार यी दुइको सम्बन्ध अघि बढ्न नसक्नुमा सलमानको पाकिस्तानी अभिनेत्री संग चक्कर चल्नु थियो।

प्रकाशित : सोमबार, जेठ २०, २०७६१२:२२

ऋतिकको सुपर ३० को नयाँ पोस्टर सार्वजनिक, यस दिने हुनेछ प्रदर्शन !