वोग म्यागजिनका लागि करिनाले गराईन हट फोटोसुट , हेर्नुहोस !

बलिउडकी सफल , सुन्दर एवम मेहनती अभिनेत्री करीना कपुरले वोग म्यागजिनको लागि हट फोटोसुट गराएकी छिन। यो करिनाको यस बर्षको सबैभन्दा उत्कृष्ट फोटोसुट मध्येको एक उत्कृष्ट फोटोसुट हो।

करिनाका साथमा यस फोटोसुटमा बलिउड चलचित्र निर्माता करण जोहर समेत सामेल रहेका छन।  करण आफ़्नो फेशन सेन्सलाई लिएर बेलाबेलामा चर्चामा आउने गरेका छन। 

करिना कपुर , करण जोहर , नताशा पुनावालाका साथमा दिलजितले पनि वोग म्यागजिनका लागि शानदारको पोज दिएका छन।  

साथ दिखेंगे चारों सिलेब्रिटीज़

जुन अंकका लागि गरिएको करिनाको फोटोसुट मध्ये यो पनि एक हो।  पिङ्क कलरको ड्रेसमा उनलाई सुन्दर देखिएको छ।   

वोग इन्डियाले आफ्नो इंस्टाग्राममा शेयर गरेको यो तस्बिर 

वोग के इंस्टाग्राम पर तस्वीरें

वोगको जुन अंकको लागि गरिएको यस फोटोसुटमा यी चार सेलिब्रेटीलाई फेशनेबल लुकमा देखिएको छ। करिना र दिलजीत छिट्टै नै चलचित्र गुड न्युजको पर्दामा एकसाथ देखिदै छन।  यस चलचित्रमा अक्षय कुमार र कियारा आडवाणीको समेत मुख्य भूमिका रहेको छ।  

 

प्रकाशित : बुधबार, जेठ २२, २०७६०८:१२

कृति सेननलाई मिल्यो एकसाथ तिन ठुला चलचित्रमा काम गर्ने अवसर !