म्यागजिन कभरका लागि गरिएको प्रियंकाको हट फोटोसुट !

बलिउड देखि हलिउडसम्मका चलचित्र उद्योगमा कलाकारिताको जादु छर्न सफल साथै विभिन्न कारणले समय समयमा चर्चामा आउने अभिनेत्री प्रियंका चोपडाले हालसालै मात्र एक म्यागजिन कभरका लागि हट फोटोसुट गराएकी छिन।

प्रियंकाले आफ्नो यस फोटोसुटको केहि तस्बिरहरु आफ्नो इंस्टाग्राम अकाउंट मार्फत शेयर गरेकी छिन।

तस्बिर शेयर गर्दै प्रियंकाले यस फोटोसुट आफुले इंस्टाईल म्यागजिनको जुलाई अंकको लागि गराएको बताएकी छिन।

एक पोस्टमा साडी लगाएको तस्बिर सार्वजनिक गर्दै उनले साडीले नारित्व झल्काउने बताएकी छिन। साथै हरेक महिलाले साडी लगाएपश्चात फरक खालको अनुभूति गर्ने समेत व्यक्त गरेकी छिन।

यस म्यागजिनमा प्रियंकाले आफ्नो फिल्मी करियर बलिउड देखि हलिउड सम्मको यात्रा , बिवाह , घर परिवार जस्ता अलग अलग बिषयमा कुरा गरेकी छिन।

मैगजीन में अपने बारे में काफी कुछ कहा है

प्रियंकाको हाल सम्म इंस्टाग्राममा ४१.३ मिलियन फ्यान फ़लोवर्स रहेका छन।

 

प्रकाशित : बिहिबार, जेठ २३, २०७६०९:२१

भाइ- बहिनीका हुबहु कार्बन कपि हुन् बलिउडका यी ५ सेलिब्रेटीहरु , हेर्नुहोस !