सिन्धु मल्ल र अमित बराल को आवाजमा पिरतीको जाल (चैर मुसी चैर) [भिडियो ]

काठमाडौँ जेठ २६ , लामो समयको अन्तरालपछि चर्चित गायिका सिन्धु मल्लको आवाजमा रहेको ‘पिरतीको जाल’ (चैर मुसी चैर )बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ।यस  गीतमा शब्द तथा संगीत भने सुदाम थापा र नरेन्द्र राज रेग्मीको रहेको छ।  पिरतीको जालमा सिन्धुका साथमा नेपाल आइडल सिजन २ का प्रतिष्पर्धी अमित बरालले आफ्नो जादुमय आवाज भरेका छन।

चैर मुसी चैरलाई नृत्य निर्देशक शिव बिकले निर्देशन गरेका हुन् भने यस गीतमा पछिल्लो समयका व्यस्त नायक पल शाहका साथमा नायिका वर्षा सिवाकोटीले कम्मर मर्काएकी छिन। यस गीतको छायांकन विभिन्न रमणीय स्थानमा गरिएको छ।

चैर मुसी चैरलाई सफलताको सुभकामना !

प्रकाशित : आइतबार, जेठ २६, २०७६०६:५५

आधा कपडा उतारेरै उर्वशीले देखाईन किलर फिगर, हेर्नुहोस उनका केहि हट तस्बिर!