आधा कपडा उतारेरै उर्वशीले देखाईन किलर फिगर, हेर्नुहोस उनका केहि हट तस्बिर!

एजेन्सी , बलिउडका चर्चित फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डरका लागि केहि स्टारहरुले फोटोसुट गराएकी छिन।  डब्बू रतनानीको हरेक तस्बिरमा बलिउड स्टारका फरक फरक रुप देख्न सकिन्छ। उनको फोटोसुटलाई लिएर पछिल्लो समय चर्चा बटुलीरहेको छ।  हालसालै मात्र रतनानीको क्यालेन्डरका लागि उर्वशी रौतेलाले फोटोसुट गराएकी चीन जहाँ उन्ल्लाई हट अवतारमा देखिएको छ।

यस फोटोसुटमा उर्वशी आधा व्हाइट बैकलेस कपडामा देखिएकी छिन।  साथमा फोटोसुट गराईएको तस्बिरमा अभिनेत्रीले कपडा उतारेर आफ्नो किलर फिगर देखाएकी छिन।

जहाँ उनको हट्नेसको सजिलै नजर अन्दाज गर्न सकिन्छ। फोटोग्राफर डब्बू रतनानीले सो तस्बिरलाई आफ्नो इंस्टाग्राम एकाउन्ट मार्फत शेयर गरेका छन्।

उर्वशी सामाजिक संजालमा बढी मात्रामा सक्रिय हुने गरेकी छिन साथै उनले बेलाबखतमा विभिन्न फोटो पनि सामाजिक संजालमा शेयर गर्दै आइरहेकी छिन। जुन तस्बिरलाई उनका शुभचिन्तकले आत्यधिका मात्रामा मन पराउने समेत गरेका छन।  तथापी पछिल्लो समयमा भने उनको फरक लुक, स्टाइल र आउटफिटका कारण चौतर्फी चर्चाको पात्र बनिरहेकी छिन।

कामको कुरा गर्ने हो  भने उर्वशी रौतेला छिट्टै नै जोन अब्राहमका साथमा चलचित्र ‘पागलपंती’ मा देखिदै छिन। यस चलचित्रमा उर्वशी र जोनका अलावा कृति खरबंदा र पुलकित सम्राटको समेत मुख्य भूमिका रहेको छ। उर्वशी लामो समय पश्चात चलचित्रको पर्दामा देखिन लागेकी हुन्।

 

 

 

 

 

 

प्रकाशित : आइतबार, जेठ २६, २०७६११:१८

सारेगमप लिटिल च्याम्पमा तेस्रो भए नेपालका प्रितम, आयुष चौथो