फोटोसुटको नाममा यतिसम्म गरे बलिउडका यी कलाकारले, हेर्नुहोस केहि अजिब लाग्ने तस्बिरहरु!

सन् १९९० को दशकमा बलिउड चलचित्र उद्योगमा रोमान्टिक चलचित्रलाई  बढी जोड दिने गरिन्थ्यो। राजा हिन्दुस्तानी देखि लिएर मोहरा जस्ता चलचित्र आज सम्म पनि सम्पूर्ण दर्शकको मन मष्तिस्कमा बस्न सफल रहेको छ। आज सम्म पनि ९० का दशकका गीत यदाकदा गुञ्जिरहेको सुन्न सकिन्छ। चलचित्रका साथै १९९९० को दशक फोटोसुटका सन्दर्भमा पनि चर्चित रहन पुग्यो। जुन तस्बिरलाई हरेर तपाई आफ्नो हाँसो रोक्न सक्नुहुन्न हेर्नुहोस !

यी दुई तस्बिरमा मिथुन र रेखालाई देख्न सकिन्छ। यस तस्बिरमा मिथुनलाई सेतो कपडामा कुकुरको साथमा अजिब देखिएको छ। साथै रेखा पनि अनौठो अवतारमा यस तस्बिरमा देखिएकी छिन।

 के तपाईले कहिल्यै शाहरुख खानको बेबी बम्प देख्नु भएको छ यदि छैन भने यो तस्बिरमा हेर्नुहोस।  साथै अर्को तस्बिरमा जोन अब्राहमलाई तरकारीवाला कपडा लगाएको देख्न सकिन्छ।   

हेर्नुहोस् त अक्षय कुमारको हालत के कपडा हो यस्तो , दोस्रो तस्बिरमा गोबिन्दा र जुहीको यो फोटोसुटलाई हेर्दा पनि हासो रोक्न सकिदैन। 

ज्याकी श्राफ आखिर के गर्न चाहन्छन। अर्को तस्बिरमा हेर्नुहोस त शक्ति कपुरको पोज, पोज भन्दा पनि उनको यस्तो ड्रेस के हो आखिर यस्तो तपाईले उनको यस्तो रुप कहिल्यै देख्नु भएको थियो। 

 

 

 

प्रकाशित : बिहिबार, जेठ ३०, २०७६१२:४४

जन्मदिनकै दिन ‘दिशा’को घरमा भयो नयाँ पाहुनाको आगमन, सामाजिक संजालमा शेयर गरिन यस्तो तस्बिर !