तस्बिरमा हेर्नुहोस दिशा पटानीका केहि हट एण्ड बोल्ड तस्बिरहरु !

एजेन्सी , आज अर्थात् जुन १३ मा बलिउड अभिनेत्री दिशा पाटनीले  आफ्नो २७ औँ जन्मदिन मनाई रहेकी छिन। यसै अवसरमा हेर्नुहोस दिशाका केहि हट बोल्ड अनि ब्युटीफुल तस्बिरहरु;

दिशाले चलचित्र ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन्। 

हाल भने उनि सलमान खानको चलचित्र भारतमा देखिएकी छिन। जहाँ उनको अभिनयको सबैले खुलेर प्रसंसा समेत गरेका छन। 

दिशाले सामाजिक  संजालमा आफ्नो बोल्ड तस्बिरले गर्दा तहल्क  मच्चाएकी छिन।

उनि आफ्नो यस्तै हट तस्बिरले गर्दा समय समयमा चर्चामा रहने गरेकी छिन।

पिङ्क कलरको स्विमसुटमा हट देखिएकी दिशा 

पिंक कलर के स्विम सूट में हॉट दिख रहीं दिशा

दिशाले रेड लग्जरीमा इंस्टाग्राम शेयर गरेको यस तस्बिरले गर्दा उनि चर्चामा रहेकी थिइन्।    

रेड लॉन्जरी में सोशल मीडिया पर छा गईं दिशा

 यो पहिलो पटक त पक्कै पनि होइन जुन उनले सामाजिक संजालमा पहिलो पटक शेयर गरेकी हुन्।   

दिशाले समय समयमा आफ्नो यस्ता तस्बिरहरु शेयर गर्दै आइरहेकी छिन।  

अक्सर ही शेयर करती हैं ऐसी तस्वीरें
अक्सर दिशा समय समयमा कपडाको कारणले गर्दा पनि ट्रोलको शिकार बन्ने गरेकी छिन।  

पछिल्लो समय दिशा अभिनेता टाइगर श्राफको सम्बन्धका कारणले गर्दा पनि चर्चामा रहेकी छिन।  

अब तक खुलकर कुछ भी नहीं कहा

'एमएस धोनीः द अन्टोल्ड स्टोरी' से डेब्यू

प्रकाशित : बिहिबार, जेठ ३०, २०७६११:३१

फोटोसुटको नाममा यतिसम्म गरे बलिउडका यी कलाकारले, हेर्नुहोस केहि अजिब लाग्ने तस्बिरहरु!