बलिउडका यी ६ खुंखार भिलेनहरु जसका श्रीमती छन् साह्रै सुन्दर र सोझी !

कुनै चलचित्र सफल हुनका लागि जति हिरोको भूमिका हुन्छ त्यति नै मात्रामा भिलेनको महत्व हुन्छ। बलिउडमा पनि केहि यस्ता अभिनेताहरु छ जसले भिलेनको भूमिकामा आफ्नो अलग खालको पहिचान बनाउन सफल रहेका छन।जो अभिनेताको रिल लाइफ भन्दा रियल लाइफ बिल्कुलै फरक छ। आज हामी यस्तै बलिउडका केहि सफल भिलेनको निजि जीवन अर्थात् दाम्पत्यजीवनको बारेमा कुरा गर्न जादै छौँ आउनुहोस,

शक्ति कपूर- शिवांगी कपूर

बलिउडका चर्चित भिलेन कलाकार शक्ति कपुरकि पत्नी शिवांगी कपूर हुन्।  शिवांगी चर्चित अभिनेत्री पद्मिनी कोल्हापुरीकी दिदि हुन्। शक्तिको ब्यक्त्गत जीवन उनका साथमा सुखमय रहेको छ।

गुलशन ग्रोवर-कशिश

बलिउडमा ब्याड म्यानको नामले चर्चित गुलशन ग्रोवरको बैवाहिक जीवन त्यति सफल हुन सक्ने यिनको दुई पटक सम्म सम्बन्ध बिच्छेद भईसकेको  छ। पहिलो पटक फिलोमिनासंग बिवाह गरेका गुलशनको बिवाह गरेको ३ बर्षमा नै श्रीमती संग सम्बन्ध बिच्छेद भएको थियो भने।  दोश्रोपटक कशिश संग बिवाह बन्धनमा बाँधिएका उनको केहि समय पछी सम्बन्ध बिच्छेद भएको हो।

आशुतोष राणा-रेणुका शहाणे

अक्सर चलचित्रको पर्दामा भिलेनको भूमिकामा देखिने आशुतोष राणाकी पत्नी अभिनेत्री रेणुका शहाणे हुन्। क्षेत्र्मा नाम चलेकी अभिनेत्री हुन्।

रोनित राय – नीलम

रोनित राय जसले अभिनय गरेको चलचित्रमा हिरोहरुको पसिना छुट्ने गर्छ।  रोनितको पत्नीको नाम निलम हो जो अत्यन्तै सुन्दर छिन।

नील नितिन मुकेश-रुक्मिणी सहाय

केहि चलचित्रमा भिलेनको भुमिक्मा देखिएका कलाकार नितिन मुकेशले रुक्मिणी सहायका साथमा बिवाह गरेका हुन्।

निकितिन धीर- कृतिका सेंगर

चट्ट बडी बनाएका र उत्तिकै हाईट भएका निकेतन धीरले पनि चलचित्रमा भिलेनको भूमिका निर्वाह गरेका छन। उनले चर्चित टिभी एक्ट्रेस कृतिका सेंगरसंग बिवाह गरेका हुन्।  जसको बैवाहिक जीवन अत्यन्तै राम्रो रहेको छ।

 

 

प्रकाशित : शुक्रबार, असार १३, २०७६०९:१८

तस्बिरमा हेर्नुहोस, करिनाका केहि स्टाइलिस् लुकहरु !