तस्बिरमा हेर्नुहोस, करिनाका केहि स्टाइलिस् लुकहरु !

बलिउड चलचित्रको क्षेत्रमा आफ्नो अभिनय मार्फत सबैको मन मष्तिस्कमा बस्न सफल अभिनेत्री करिना कपुर खानले चलचित्रका साथै टेलिभिजनको छोटो पर्दामा डेब्यु गरेकी छिन।  करिना पछिल्लो समय एक डान्स रियालिटी शो मा जजको रुपमा देखिएकी छिन। जहाँ उनलाई अत्यन्तै स्टाइलिस् लुकमा देखिएको छ। आउनुहोस करिनाका केहि स्टाइलिस् लुक हेरौं ,

ब्लु कलरको गाउनमा करिनालाई निकै नै आकर्षक  देखिएको छ।  यस गाउनमा करिनाले रातो रंगको स्ट्रेपी हिल्स र अक्सेसरी लुकमा देखिएकी छिन।

यस ब्लु गाउन भन्दा पहिले करिना एमरेल्ड ग्रीन कलरको फुल स्लीव्स कट गाउनमा देखिएकी छिन।

करिना अधिकांश समय आफ्नो फेशन र कपडाको बारेमा चारमा रहने गरेकी छिन्।  यस तस्बिरमा करिनालाइ सनलाइन येलो कलरको वन शोल्डर गाउनमा देखिएकी छिन।

यस तस्बिरमा करिनालाई ब्लु कलरको प्यान्ट र सुटमा निकै नै आकर्षक देखिएको छ।  उनले लगाएको यस सुट प्यान्ट सामान्य भाडा फरक खालको रहेको छ।

 

 

प्रकाशित : शुक्रबार, असार १३, २०७६१०:०२

क्रिकेटबाट सन्यास लिए पश्चात वेब सिरिजमा काम गर्दै क्रिकेटर युवराज सिंह !