लिबियाको शरणार्थी केन्द्रमा हवाई आक्रमण, ४० जनाको मृत्यु ८० घाइते !

लिबियामा हवाई आक्रमणमा परि ४० जनाको मृत्यु र ८० भन्दा बढी घाइते

लिबियाको राजधानी त्रिपोली नजिकै अवैध अप्रवासी केन्द्रमा मंगलवार साँझ भएको हवाई आक्रमण परि ४० जनाको मृत्यु भएको छ  भने ८० भन्दा बढीको संख्यामा घाइते भएका छन। त्रिपोली की स्वास्थ्य सेवाका अधिकारीले आक्रमणमा परि ज्यान गुमाउने र घाइते हुनेको कुल संख्या पत्ता लगाएको हो।

अचानक भएको हवाई आक्रमणमा परि विभिन्न अफ्रिकी देशका ४० जना व्यक्तिले ज्यान गुमाएका छन। घाइते भएकाहरुलाई उपचारका लागि विभिन्न अस्पताल लगिएको छ। घटनालाई लिएर संयुक्त राष्ट्र शरणार्थी एजेंसी (यूएनएचसीआर) ले शरणार्थी केन्द्रमा पुगी गम्भीर चिन्ता ब्यक्त गरेक छ भने मृतकप्रति भावपूर्ण श्रद्धान्जली समेत अर्पण गरेको छ।

 

 

 

 

प्रकाशित : बुधबार, असार १८, २०७६०६:३९

टिकटकमा भिडियो बनाउने भन्दै २ युवकले फाले नदीमा फाल ,एकको उद्धार अर्का अझै बेपत्ता !