सैफको हातको टाटुले खिच्यो दर्शकको ध्यान, तस्बिर सामाजिक संजालमा भाइरल !

एजेन्सी , बलिउडका स्टाइलिस कपल सैफ अलि खान र करीना कपूर खान पछिल्लो समय कामको शिलशिलामा लन्डनमा रहेका छन।  सोहि अवसरमा सैफ र करीनाको एक तस्बिर सामने आएको छ।  जुन तस्बिर सामाजिक संजालमा भाइरल भईरहेको छ। सैफ करिनाको उक्त तस्बिर भाइरल हुनुको मुख्य कारण सैफले हातमा खोपाएको टाटु हो। तस्बिरमा सैफको टाटु सबैको ध्यान खिचेको छ।

तस्बिरमा सैफलाई क्याजुयल लुकमा देखिएको छ भने करिना पनि बिना मेकअपमा सुन्दर देखिएकी छिन। यी दुईको जोडी तस्बिरमा दमदार देखिएको छ साथै सैफ र करीनाले सन् २०१२ मा एकआपसमा बिवाह गरेका हुन्।

कामको सन्दर्भमा कुरा गर्दा सैफ पछिल्लो समय नेटफिलिक्सको  वेब सिरिज ‘सेक्रेड गेम्स २ ‘ मा ब्यस्त छन।  जुन वेब सिरिजको ट्रेलर पनि रिलिज भईसकेको छ। नेटफिलिक्सको यस वेब सिरिजको दोश्रो सिजन अगस्ट १५ मा लन्च हुने खबर बाहिरिएको छ। यासका अलावा सैफ नवदीप सिंहको चलचित्र लाल कप्तानलाई लिएर चर्चामा रहेका छ।  जुन चलचित्र सेप्टेम्बर ६ देखि प्रदर्शनमा आउने भएको छ।  त्यसै करिना पनि पछिल्लो समय चलचित्र अंग्रेजी मिडियमको छायांकनमा व्यस्त छिन।    जन चलचित्र चलचित्र

 

 

 

प्रकाशित : शुक्रबार, असार २७, २०७६०६:३३

अभिनेत्री सोनाक्षी माथि लाग्यो घटिया आरोप , यसकारण जान सक्छिन जेल हेर्नुहोस !