‘आज नगद भोली उधारो’ भन्दै आर्यनका साथमा दीपाश्रीले मर्काईन कम्मर (भिडियो सहित )

काठमाडौँ असार २७ , भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’ को ‘आज नगद भोली उधारो ‘ बोलको गीत शुक्रवार सार्वजनिक गरिएको छ। प्रल्हाद तिमल्सिना र मिना निरौलाको आवाजमा रहेको उक्तमा एकनारायण भण्डारीको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ।

सार्वजनिक उक्त गीतमा दीपाश्री निरौला र आर्यन सिग्देलले कम्मर मर्काएका छन। बिशाल चाम्लिङ्गको निर्माण र बिकाश राज आचार्यको निर्देशन रहेको चलचित्र ‘हजार जुनी सम्म’ मा स्वतिमा खड्का , आर्यन सिग्देल , सलोन बस्नेत , प्रियंका कार्की , शिवहरि पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।

 

 

 

प्रकाशित : शुक्रबार, असार २७, २०७६०९:०५

बलिउड अभिनेत्री पुजा बत्राले गरिन ४२ बर्षको उमेरमा प्रेमी नवाबसंग गोप्य विवाह !