गाडी माथि नै नेहाको ‘धिमे धिमे’ बोलको गीतमा धमाकेदार नृत्य, हेर्नुहोस !

एजेन्सी , बलिउडकी चर्चित गायिका नेहा कक्कर पछिल्लो समय चर्चामा रहेकी छिन।  नेहा आफ्नो स्टाइल र नृत्य कलाका कारण सबैको मन मस्तिष्कमा बस्न सफल छिन। हालै मात्र नेहाको गाडीमाथि चढेर धिमे धिमे बोलको गीतमा नृत्य गरिरहेको एक भिडियो सार्वजनिक भएको छ। जहाँ उनलाई मस्तीमा आफ्नै सुरमा  गीतको तालसंगै झुम्दै गरेको देख्न सकिन्छ। फेडेड जिन्स र ग्रीन क्रप टपमा सजिएकी नेहा गाडीमा मस्तिले नाचिरहेकी छिन।

भाई टोनी कक्करले गाएको धिमे धिमे बोलको गीतमा नेहा झुमिरहेकी छिन यसको अलावा उक्त गीतको विभिन्न तरिकाले प्रमोशन समेत गरिरहेकी छिन। इन्स्टग्राममा भिडियो शेयर गर्दै उनले सुटिंग टाईम मस्ती भन्दै क्याप्सन लेखेकी छिन।

तपाई पनि हेर्नुहोस नेहाले धिमे धिमे भन्दै गाडीमाथि डान्स गरेको यो भिडियोको एक झलक

https://www.instagram.com/p/Bz2By_ynFAE/?utm_source=ig_web_copy_link

 

 

 

प्रकाशित : आइतबार, असार २९, २०७६१०:४३

हुबहु तैमुर अलि खान जस्तै देखिन्छन सन्नी लियोनिका छोरा , नपत्याए हेर्नुहोस !