१० दिनमा आँखाबाट चस्मा हटाउने घरेलु उपायहरु , प्रयोग गरेर हेर्नुहोस !

आजभोलि विभिन्न कारणले गर्दा हरेक मानिसको जीवनशैलीमा परिवर्तन आएको छ।   चाहे त्यो कामको सन्दर्भमा होस् या खानपानको।  बढ्दो वातावरणीय प्रदुषणसंगै आजभोलिको बृद्ध, बयस्क, बालक हरेकको आँखामा चस्मा देख्न सकिन्छ। पछिल्लो समय गलत खानपानको कारणले गर्दा शरीरलाई आवश्यक पर्ने पोषक तत्वको अभावले गर्दा आँखाको ज्योति कमजोर हुदै गईरहेको छ। ४०/४५ बर्षको उमेरमा आँखा कमजोर हुनु चस्मा लगाउनु भनेको सामान्य कुरा हो। तर यहाँ त साना सङ बच्चाहरु पनि पावरवाला चस्मा लगाएर हिड्न थालेका छन।  यसै सन्दर्भमा आज हामी १० दिनमा नै चस्मा लगाउनु नपर्ने घरेलु उपायका बारेमा बताउन गर्न जादै छौं जुन तपाइको आँखाको ज्योति बढाउनमा रामवाण साबित हुन सक्छ।आउनुहोस ,

आवश्यक सामाग्रीहरु 

बादाम

सौंफ

मिश्री 

बनाउने तरिका

सबैभन्दा पहिले यी तिनै सामग्रीलाई पिसेर पाउडर बनाउने।  यस पाउडरलाई हरेक रात सुत्नुभन्दा अगाडी दुधको साथमा सेवन गर्ने। इच्छा अनुसार तपाई गुलियो मात्रा कम या बढी गर्न पनि सक्नु हुन्छ।यसरी नियमित रुपमा यसको सेवन गर्नाले १०/१२ दिनमा नै तपाइले फरक महसुश गर्न सक्नुहुनेछ।  सुगरको समस्या हुनेहरुका लागि भने यो उपाय सकभर नअपनाउदा नै राम्रो हुनेछ।

प्रकाशित : शुक्रबार, साउन ०३, २०७६०९:१९

राती सुत्नु अघि यी खानेकुराको सेवन हुन सक्छ हानिकारक ! हेर्नुहोस