टेलिसिरियल ‘ससुराल सिमर का’ का बालकलाकारको सडक दुर्घटनामा परि मृत्यु !

एजेन्सी , बलिउड चलचित्र उद्योगका चर्चित बालकलाकार शिवलेख सिंहको सडक दुर्घटनामा परि मृत्यु भएको छ।  कलर्स टिभीबाट प्रसारण हुने चर्चित टेलीसिरियल ‘ससुराल सिमर का’ मा अभिनय गर्ने बलाकलाकार मृत्युको  भएको हो।  उनका साथमा उनका माता पिता र अन्य परिवारका सदस्यहरु पनि कारमा सवार रहेका थिए। एक्कासी कार अनियन्त्रित भई ट्रेलरसंग ठोक्किदा उक्त घटना घटेको हो।

छत्तीसगढ़को  जांजगीर जिल्लाको नारियर गाउँमा  आइरहेका शिवालेख परिवारका साथमा रायपुर गएका थिए।  मृतक कलाकारका माता पिता पनि कार दुर्घटनामा परि सख्त घाइते भएका छन। उनीहरुको राजधानी रायपुरको अस्पतालमा उपचार भईरहेको छ।

बालकलाकार शिवलेख सिंहले जी टिभीबाट प्रसारण हुने ‘इंडियाज बेस्ट ड्रामेबाज, सोनी टिभीको संकटमोचन हनुमान,कलर्स टिभीको ससुराल सिमर का , सब टिभी को खिड्की , बालबिर , श्रीमान जी , श्रीमती जी , बिग म्याजिक को अकबर बिरबलमा अभिनय गरिसकेका छन। यसका अलावा उनको स्विमिङ्ग , टेनिस , क्रिकेट लगायतका खेलहरुमा पनि गहिरो रुचि रहेको थियो।

 

चाइल्ड आर्टिस्ट शिवलेख सिंह जी-टीवी के इंडियाज बेस्ट ड्रामेबाज, सोनी टीवी के संकटमोचन हनुमान, कलर्स टीवी के ससुराल सिमर का, सब टीवी के खिड़की, बालवीर, श्रीमान जी, श्रीमती जी, बिग मैजिक के अकबर बीरबल में अभिनय किया था। इसके अलावा शिवलेख को स्वीमिंग, स्केटिंग, टेबल टेनिस, क्रिकेट में भी काफी रुचि थी।

प्रकाशित : शुक्रबार, साउन ०३, २०७६०६:०४

१२ बर्ष पछि चलचित्रमा कमब्याक गर्दै शिल्पा !