तिज गित ‘अल्झियो फरिया’ सार्वजनिक (हेर्नुहोस भिडियो)

काठमाडौँ, साउन ११ । तिज नजिकिएसँगै कलाकारहरुका गीत बजारमा आउने होडबाजी चलेको छ । हिन्दु महिलाहरुका लागि बिशेष लाग्ने तिजमा थुप्रै नया गित रिलिज हुन्छ । त्यस्तै लोकदोहोरी गायिका अमृता लुङ्गेलि मगर, सुमित्रा कोईराला र सुजाता केसीको संयुक्त आवाज रहेको ‘अल्झियो फरिया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडेल रिना थापा मगरले अभिनय गरेकी छिन् ।

गायिका सुमित्रा कोइरालाकै शब्द सृजना तथा संगीत रहेको गीतमा कृष्ण बिकको एरेन्ज रहेको छ । निर्देशक प्रकाश भट्टले निर्देशन  गरेको गीतको भिडियोलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन् । बिष्णु शर्माले भिडियोलाई सम्पादन गरेका छन्  ।

प्रकाशित : शनिबार, साउन ११, २०७६०६:२६

हिरोलाई २ वटा केरा ४४२ भारूमा बेच्दा फस्यो ५ तारे होटल, कर विभाले गरे यस्तो आग्रह…