एजेन्सी, आफूलाई शक्तिशाली बनाउने होडमा लागेको अहिलेको बिश्व सफल अत्याधुनिक आणविक हतियार परीक्षण गर्दै शक्ति प्रदर्शन गरिरहेका छन् ।
विश्वमा शक्ति सञ्चय गर्ने लहर चलिरहेको अहिले को समयमा नयाँ-नयाँ लडाकु विमानपनि अन्तर्राष्ट्रिय बजारमा आइरहेका छन् । आज हामी चर्चा गर्ने छौ संसारकै शक्तिशाली लडाकु विमानको बारेमा जो शक्तिशाली देशका सेनाको मेरुदण्ड बनेका छन् ।
१. एफ-२२ राप्टर (अमेरिका)

२. यूरो फाइटर टायफून (जर्मनी, यूके, इटली और स्पेन)

३. एसयू ३५ (रूस)

४. एफ-१५ ईगल (अमेरिका)

५. एसयू २७ (रूस)

६. मिग ३५ (रूस)

७. एफ -१६ ई (अमेरिका)

८. राफेल (फ्रान्स)

९. जे-१० (चीन)

१०. एफ-१८ (अमेरिका)

-एजेन्सी

