कुनै पनि मानिसले जीवनमा सच्चा माया पायो भने हरकुराहरु लडेर आफ्नो खुशी पाउन सक्छ । तर कुनै पनि व्यक्तिलाई अरु कोहिबाट झुटो प्रेम गरेको नाटक बुज्न नसक्दा जीवननै तहसनहस हुन सक्छ । कुनै दुई वा दुई भन्दा बढी व्यक्तिहरु बीच साच्चो माया भएको अवस्थामा कुनै पनि परिस्थिति सँग सामना गर्ने क्षमता हुन्छ । प्रेमले मान्छेको जीवनमा ठुलो बल दिन्छ । तर सबै व्यक्तिको जीवनमा सच्चा प्रेमले साथ दिन्छ भन्ने हुँदैन । कसैलाई जुनसुकैबेला पनि प्रेमले साथ छोड्न सक्छ । त्यतिबेला आफ्नो मनलाई सम्हाल्न सकिएन् भने जीवननै बर्बाद हुनसक्छ ।
राशी र व्यक्तिको आफ्नो नामले प्रेममा ठुलो प्रभाब पार्ने गर्छ । ज्योतिष शास्त्रका अनुसार आफ्नो नामको पहिलो अक्षर् जीवनमा धेरै महत्वपूर्ण हुनेगर्छ । आज हामी तपाईहरुलाई ३ अक्षर् बताउनेछौँ जसबाट सुरु हुने नामका व्यक्तिहरुले कमै मात्रामा साच्चो प्रेम गर्ने गर्छन । यिनीहरुको जीवन यस कारण ले दुखि रहनसक्छ जान्नुहोस् :
तुलनातमक रुपना अंग्रेजी अक्षर् B बाट नाम सुरु हुने व्यक्तिहरु सफा दिलका हुने गर्छन । राम्रो स्वोभाब भएका यी व्यक्तिहरु कोमल हृदयका कारण जीवनमा दुख पाउने सम्बाभना प्रबल हुने गर्छ । अरुको सच्चो प्रेम र हेरचाह गर्ने बानीले उनीहरुले जीवनमा धोका खानुको साथै धेरै दुख पाउन सक्छन ।
‘S’ बाट नाम सुरु हुने व्यक्तिहरु प्रेममा राम्रो भूमिका निर्बाह गर्नुका साथै सधैब साथमा रहन सक्छन । प्रेममा हुने केही सम्झौताले गर्दा कसैबाट हुनसक्ने धोकाको कारण यिनीहरु दुख भोग्न बाध्य हुन्छन ।
अंग्रजी वर्णमाला अनुसार जसको नाम ‘P ‘ अक्षरबाट सुरु हुन्छ उनीहरु प्रेममा सधैब सचेत रहनुका साथै आफ्नो जिम्मेवारी पुरा गर्न सक्षम हुन्छन । उनीहरुले कसैलाई आँखा चिम्लेर प्रेम गर्नुको कारण यिनीहरुले जीवनमा धोका को साथै दुखी हुने गर्छन ।