दश वर्षिया बालिकालाई अश्लिल चलचित्र देखाई….

सांकेतिक तस्बिर

काठमाडौँ :  दश वर्षीय बालिकामाथि जबरजस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का बजारकी रन्जु (नाम परिवर्तित) लाई करणी गरेको आरोपमा स्थानीय ३५ वर्षीय भीम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाका बारेमा पिडित बालिकाले घरका अन्य सदस्यलाई बताएपछि प्रहरीमा दिएको उजूरीका आधारमा  गुरुङलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको  हो ।

प्रकाशित : आइतबार, साउन १२, २०७६११:०९

मध्यपान गर्न कार्ड, पाहुनाले पनि कार्ड बनाउनु पर्ने !