फ्लप पिताका यी सुन्दर र बोल्ड छोरीहरुले धमाका मच्चाउने पक्का छ !

एजेन्सी- पछिल्लो समय बलिउडमा नयाँ पुस्ताका नायिकाहरु धमाधम डेब्यु गर्दैछन्। केहि वर्ष देखि नयाँ-नयाँ नायिकाहरुको डेब्यु हुँदै आएको छ। विशेष गरेर बलिउडमा कलाकारहरुका सन्तानको डेब्युको विषयलाई लिएर छुट्टै चर्चा हुने गरेको छ। अघिल्लो वर्ष श्रीदेवीकी छोरी जान्ह्वी, शैफ अलि खानलकी छोरी सारा अलि खानको डेब्युले बलिउडमा राम्रै चर्चा पायो। बलिउडमा खासै चलन नसकेका अभिनेताहरुका छोरीहरु जो बलिउडमा धमाका मचाउन तम-तयार छन्, उनीहरु बारे हामी यस लेखमा चर्चा गर्नेछौँ।

शनाया कपूर

अभिनेता अनिल कपूरका भाइ संजय कपूरले बलिउडमा खासै जादु चलाउन सकेनन्। उनले खेलेका चलचित्रहरु खासै चल्न सकेनन्। तर उनकी सुन्दर छोरी शनाया भने बलिउडमा धमाका मच्चाउन तम-तयार छिन्।

दिशानी चक्रवर्ती

मिथुन चक्रवर्त बलिउडका पूराना अभिनेता मानिन्छन्। कुनै समय धेरै चलेका मिथुनका चलचित्र पछिल्लो समय भने खासै चल्न सकेका छैनन्। सुन्दरतामा धेरै नायिकालाई पछि पार्ने दिशानी चक्रवर्ती बलिउडमा डेब्यु गर्न आतुर छिन्। दिशानी मिथुनका धर्मपुत्री रहेकी छिन्।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१२:०२

अनिल कपूरको उमेरमा फेस ऐपले पनि पायो मात, फ्यानको मीम्सलाई गरे तारिफ!